सम्माननिय प्रधान्मन्त्रीज्युको operation सफल होस आजको यश विषम परिस्थिती लाई सम्हाली पार्टी लाई एक बनाइ समृद्ध नेपाल अनि शुखी नेपाली अभियान पूरा गर्न शिघ्र स्वस्थ्य लाभको कामना गर्दछु ।
हजुर युवा वर्गको हिम्मत,विश्वास र भरोसा हो।हजुरले देशलाई देखाएको सपना आजका सन्ततिलागि मात्र होइन भोलि आउने सन्ततिको लागि उज्यालो भविस्य हो।सफल प्रत्याराेपण र शीघ्र स्वास्थ्य लाभको शुभकामना प्रम ज्यु ।
सम्मानिय प्रधानमन्त्री खड्गप्रसाद ओलिज्युको भोलि हुन गइरहेको प्रत्यारोपण सफलता पुर्वक भइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जय नेपाल !!
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्यस्थ्यलाभको कामना गर्दछु
प्रधानामंत्रिज्यू को सुस्वास्थ को कामना, सफल सल्यक्रिया को कामना.