NP EN

शुभकामना

Prakash Adhikari

दृढ आत्मा विश्वासका धनी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू लाई सिघ्र स्वास्थ्य लाभको कामना ।

Laxmi Prasad Bhatta

We’re all thinking about you and wishing you a speedy recovery. Get well soon respected PM

भोजराज गिरी

सम्मानिय प्रधानमन्त्री ज्यु हजुर हाम्रो देशको लागि अझै केहि बर्ष बाच्नु पर्ने छ र भस्टचारीको सातो जानी गरि उता बाट आयपछी अझै शक्ति बडोस सफल भयर आउनुस अनि जो सुकै होस भस्टचारी लाई जाक्नुस जेल मा

Purushottam Mudbhary

Dear Prime Minister, have a successful kidney transplant surgery and early recovery. Your courage and commitment are admirable. Wish you a good health and long life.

Nicom stha

सम्माननीय प्रधानमन्त्री ज्युको मिर्गौला प्रत्यारोपण सफल रहोस । नेपालको राजनीतिमा केही छुट्टै काम गरेर देखाउने अवसर नगुमाउनु होला । देशलाई नया मोड्मा लानु छ तर निम्न स्तरका मानिसको जीवन परिवर्तन गरेर।