सम्माननीय प्रधानमन्त्रीज्यू हजुरको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना
सम्माननिय प्रम ज्यूलाई शिघ्र स्वास्थ्यलाभको कामना । निको भएपछि आफ्नै देशमा हिडडुल गर्दा कम्तिमा जननेता मदन भण्डारीजस्तो सुरक्षा घेराबिना बुढो साईकल चडेर हिडनसक्ने गुडव्हिल बनाउनुहोला ।
हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु, अब नयाँ जिवनमा झन सकारात्मक शक्तिले देशको समृद्धिमा लाग्नुहुनेछ भन्ने आशा छ.
शिघ्र स्वास्थ लाभ को कामना ! तपाईंले देश र जनताको धेरै अधुरा सपनाहरु पूरा गर्न बाकी नै छ । पशुपतिनाथ ले रक्षा गरुन !