NP EN

शुभकामना

प्रदिप फुयाल

सम्माननीय प्रधानमन्त्रीज्युको सफल स्वास्थ्यलाभको कामना गर्दछु।

पुष्पराज ओझा

हजुर देशको अभिभावक हो हामिले हाम्रो देश लाई बिकसित बनाउन तपाईजस्तो राज नेताको आवश्यकता छ चाडै सन्चो भएर आउनु होला भगवान पशुपतिनाथ सग स्वास्थ्य लाभको कामना गर्दछु।

बलावती शर्मा

सन्माननीय प्रधानमन्री तथा पार्टी अध्यक्ष केपी शर्मा वली ज्यूको मृगौला प्रतारोपण सफलताको कामना साथै सिघ्र स्वास्थय लाभको कामना गर्दछु

पुष्कर शर्मा

सम्माननिय प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल होस, शिघ्र स्वास्थ्यलाभ गरि पहिला भन्दा अझ दृढ, लगनशील र द्रुत गतिमा देशले मुहार फेर्न लाग्नुहोस । श्री पशुपति नाथले रक्षा गरून् ।

Dr Ramesh Paudel

My best wishes for a quick recovery of the Nation’s great leader. You are the one who taught us (new generation) to dream for new and prosperous Nepal. We need your leadership for many more years!