NP EN

शुभकामना

Niranjan Rupakheti

सम्माननिय प्रधानमन्त्रिज्युकाे मृगाैला प्रत्याराेपषणकाे अपरेशन सफलतापुर्वक सम्पन्न रहाेस्।। समृद्ध नेपाल देख्ने हाम्राे चाहाना यहाँकाे नेत्रृत्वमा पुरा हाेस्। यहाँकाे अात्मविश्वासलार्इ उच्च सम्मान।।।

deepak raj joshi

amazingly inspiring personality for many sectors. best wishes for sound and quick recovery. Nepal needs you more!!

राजन अधिकारी

"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरलाई स्वस्थलाभको शुभकामना ।

प्रकाश राज शिवाकाेटी

नेपाल र नेपालकाे स्वाभीमान, अात्मस्म्मान र अस्मीताकाे जिब्न्त अबिचलीत याैदाकाे सफल उपचार र िशघ्र देशकाे कमाणडकाे कामनागररदछू ।

वसन्त कोइराला

मुर्झाएका सपनाहरु बिउँताएर सार्थक बाटोमा हात समाएर हिडाउने राजानेता के पि ओलिको सु स्वास्थको अग्रिम हार्दिक शुभए कामना 🇳🇵🇳🇵🇳🇵