Dearest Great PM K.P. Oli. Get Well Soon!!!!Jay Shambhu!!!!
मन्दिरै मन्दिरको देश नेपाल का सबै मन्दिरको आशिष लागोस, फेरि यो देशले शिर ठाडो पार्दै तपाईंकै नेतृत्वमा प्रगति तिर लम्कियोस स्वास्थ्यलाभ को कामना प्रधानमन्त्री ज्यु !!!
शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु।
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू लाई मेरो व्यक्तिगत तर्फ बाट उहाँको मृगौलाको सफल प्रत्यारोपण भै छिटै नै स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मिर्गौला प्रत्यारोपण एवं शीघ्र स्वास्थ्यलाभकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।