NP EN

शुभकामना

प्रबिण सिलवाल

सफल प्रत्यारोपण,सिग्र स्वास्थ लाभ र आगामी दिन हरु को शुभकामना।

विमल

Dear PM,We believe on you. We have a huge hope on you regarding the prosperity of the country. You made our dream alive, Be strong and comeback we need to fight against the evils of national politics

Keshav panthi

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीज्युलाई सफल मृगौला प्रत्यारोपण र शिर्घ स्वास्थ्यलाभको शुभकामना गर्दछु ।

रामहरी शर्मा

सम्माननीय प्रधानमन्त्रीज्युको सफल स्वास्थ्यलाभको कामना गर्दछु।

विकाश सुबेदी

मेरो प्रधानमन्त्रीको सफल शल्यक्रिया को श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु । शिघ्र स्वास्थ लाभको कामना मेरो प्रधानमन्त्री ज्यु लाई