सम्माननिय प्रधानमन्त्री जीउँको शुस्वास्थ्यको कामनाा गर्दै श्री पशुपतिनाथले रक्षा गरुन् ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौलाको सफल प्रत्यारोपणका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। "समृद्ध नेपाल सुखी नेपाली" को सपना साकार तुल्याउन अझ बढी दृढ, अझ धेर बलियो भएर आउनुहोस्।
उहाको एकै चिज मनपर्छ मलाई, त्यो हो "आत्मबल"।आश छ, त्यही आत्मबलको आडमा यो पटक पनि जित हासिल गर्नुहुनेछ🙂🙂Have a successful surgery and get well soon PM❤️❤️
Get Well soon our Pm.
सम्माननिय प्रम ज्युको सफलता पुर्बक किड्नी प्रत्यारोपण भै चाडो नै देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियानमा सक्रियता पुर्बक लाग्न सक्ने बनाउन भगवान सङ्ग प्रार्थना गर्द्छु।