सम्माननीय प्रधानमन्त्री तथा श्रद्धय पार्टी अध्यक्ष कमरेड केपि शर्मा ओलीज्युलाई मृगौला प्रत्यारोपणको सफलता सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Get well soon honour pm khadga oli sir.
सम्माननीय प्रधानमन्त्री ज्युको सफल मिर्गौला प्रत्यारोपण सहित सिघ्र स्वास्थ्य लाभको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे कामना ।
सम्माननिय प्रधानमन्त्री ज्यू तपाईको मृगौला पुन: प्रत्यारोपण गर्ने कार्य सफल र सहज बनोस् । तपाईंको जस्तो उच्च मनोबल र आत्माविश्वासलाई सलाम 🙏 शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु