Wish you a speedy recovery dear PM. Bounce back much stronger.
स्वास्थ्यलाभको कामना गर्दछु। म पुन हिजोको रास्ट्रबादी ओलि चाहन्छु तर हिजोका रास्ट्रबादी ओलि अरास्ट्रबादी कसरी भए? Mcc को लागि मरिहत्ते गर्ने , भ्रस्टाचारको ज्यान गएर बचाउ गर्ने , सनातन सस्कृतीको .
आफ्नै देशको अस्पताल , जनशक्ति र प्रबिधिको बिस्वास गर्दै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नुभएका सम्माननिय प्रधानमन्त्री ज्युको पुर्ण सफल प्रत्यारोपण एबम शिघ्र स्वास्थ्यलाभको कामना....!!!
स्वास्थ्यलाभको कामना गर्दछु। म पुन हिजोको रास्ट्रबादी ओलि चाहन्छु तर हिजोका रास्ट्रबादी ओलि अरास्ट्रबादी कसरी भए? Mcc को लागि मरिहत्ते गर्ने , भ्रस्टाचारको ज्यान गएर बचाउ गर्ने , सनातन सस्कृतीको .
Get Well soon our PM.