सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको सफल प्रत्याराेपण र शीघ्र स्वास्थ्यलाभकाे अनेकौ अनेक शुभकामना !!
Dear PMI want your success Kidney transplantation and speed recovery.
सम्मानीय प्रधानमन्त्री ज्यू को सिघ्र स्वासथ्यलाभको कामना गर्दछु ।
विकल्प विहिन मान्छे हुनुन्छ तपाईं ! समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा केवल तपाईंबाट मात्र पूरा हुन्छ ! चाडैं सन्चो हुनुस है प्रधानमन्त्री ज्यु !!😍
सम्माननिय प्रधानमन्त्रिज्यूकाे सफल मृगौला प्रत्यारोपण एवं शीघ्र स्वास्थ्यलाभको कामना । श्री पाथिभरामाताले सदैव रक्षा गरून् ।