हाम्राे सुन्दर भबिस्य र सम्बृद्विकाे लागि तपाँइकाे सुस्वास्थ्यकाे मंगलमय कामना ।
सम्माननीय प्रधानमन्त्री ज्युको सफल मिर्गौला प्रत्यारोपण सहित सिघ्र स्वास्थ्य लाभको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
शिघ्र स्वास्थ्यलाभ को कामना गर्दछु !
Dear PMI want your success Kidney transplantation and speed recovery.
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिज्युको सल्यक्रिया सफलताको कामना सहित पुर्ण स्वास्थ्य लाभको कामना