NP EN

शुभकामना

रमन पोखरेल

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।।

उमेश प्रसाई

मृगौला प्रत्यारोपण को लागि अस्पताल भर्ना हुनु भएका सम्माननिय प्रधानमन्त्री के.पि शर्मा वलि ज्युको शिघ्र स्वास्थ लाभको शुभकामना व्यक्त गर्दछु।

Shailesh Pokharel

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिज्युको सल्यक्रिया सफलताको कामना सहित पुर्ण स्वास्थ्य लाभको कामना

Sonu kumar Roka

Those who wish to sendmessage of best wishes for the successful renal transplantation and speedy recovery of the Rt. Hon. Prime Minister may post the same at : kpsharmaoli.com.np

गणेश श्रेष्ठ

सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलिको हुन गइरहेको मृगौला प्रत्यारोपण सफलता पुर्वक भइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अब नया जोसको साथ समृद्ध नेपाल बनाउन अघि बढ्नु हुनेछ भन्ने आशा राखेको छु