NP EN

शुभकामना

Hari Chandra Aryal

सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलिको हुन गइरहेको मृगौला प्रत्यारोपण सफलता पुर्वक भइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अब नया जोसको साथ समृद्ध नेपाल बनाउन अघि बढ्नु हुनेछ भन्ने आशा राखेको छु,

टिकाजंग ओली

सम्माननीय प्रधानमन्त्री ज्युको शल्यक्रिया तथा मृगौला प्रत्यारोपण सफल रहोस साथै स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु !

पूर्णबहादुर खत्री

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यूको मृगौलाको सफल पुनःप्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना ।

पूर्णबहादुर खत्री

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यूको मृगौलाको सफल पुनःप्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना ।

ज्ञानेश्वर बोहरा

सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आफ्नै देशको अस्पताल तथा स्वास्थ्यकर्मीप्रति देखाउनुभएको विश्वास सह्रानीय छ ।