Best wishes for the successful transplantation and speedy recovery of honorable Prime Minister!
सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको सफल प्रत्याराेपण र शीघ्र स्वास्थ्यलाभकाे अनेकौ अनेक शुभकामना !!मोहम्मद सद्दाम हुसैन प्रवास राष्ट्रिय कमिटी सदस्य नेकपा तथा युवा संयोजक नेपाली मुस्लिम समाज
श्रदेय पार्टी अध्यक्ष , सम्माननिय प्रधानमन्त्री तथा मेरो आदर्श को धरोहर आदरणीय ब्याक्तित्व कं केपि शर्मा ओलि ज्यु लाई सफल मिर्गौला प्रत्यारोपण को शुभकामना साथै शिघ्र स्वास्थ लाभको शुभकामना ब्याक्त गर
सम्माननीय प्रधानमन्त्री के . पी . शर्मा ओली ज्यूको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना
सफल प्रत्यारोपण,सिग्र स्वास्थ लाभ र आगामी दिन हरुमा अझै आत्मबल बढ्दै जाओस भन्ने शुभकामना।