दृढ आत्मविश्वास, अठोटका पर्याय सम्माननीय प्र.म.ज्यूप्रति ससम्मान सलाम !मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गर्छु।सरकारी अस्पतालमा प्र.म.को उपचारले नया जीवन र नया सन्देश दिनेछ।
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यकृया,सफल प्रत्यारोपण र शिघ्र स्वास्थलाभको म हार्दिक कामना गर्दछु ।
Good our pm for your kidney transplant wish you fast recovery we all are pray for your good health.
सम्माननिय प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण होस भन्ने कामना गर्दछु
सम्माननिय प्रधानमन्त्रिज्युकाे मृगाैला सफल प्रत्यारोपण कामना गर्दै सिग्र स्वास्थ लाभ को कामना अनि आगामी दिनहरुको अझ दृढ, लगनशील र सुशासन को धेरै धेरै शुभकामना ब्यक्त गर्दछु।