सफल प्रत्यारोपण र शिध्र स्वास्थ्य लाभ को कामना प्रधानमन्त्री ज्यु।
प्रम देशको अभिभावक हो ।अहिले अभिभावकको रुपमा हजुरलाई नेपाली जनताले पाएका छन ।विगत फर्केर हेर्न चाहिन ,आगामी दिनमा नेपाली जनताको अमुल्य मतले न्याय पाउने आशासहित शिघ्रस्वास्थय लाभको कामना !!
Get well soom p m
प्रधानमन्त्री ज्युलाई सिघ्र स्वास्थ लाभको कामना गर्दछु।सफल उपचार होस् र बाकी दिन देश र जनताका लागि बिना स्वर्थ दिनुहुनेछ भन्ने आसा गर्दछु।
स्वास्थ लाभ को कामना प्रधानमन्त्री केपि शर्म ज्यु