NP EN

शुभकामना

Youvraj Kafle

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपणको सफलताको साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

रमेश कुमार खतिवडा

पशुपतिनाथले रछा गरुन

Roshan kumar shrestha

Getwell soon.

Surendra Khatri

शीघ्र स्वास्थ्री लाभको कामना !

पेम्बा शेर्पा

सम्माननीय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपणको कामना गर्दछु ।नेपाली जनताले देखेका सपनालाई साकार पार्न यहाँको नायकत्वमा समृद्दि को यात्रा अझै द्रुततर हुने बिश्वास व्यक्त गर्दछु ।