आदरणीय प्रधानमन्त्रीज्यु,स्वास्थ लाभको कामना गर्दछु । तपाईंको आत्माबल नै रोग सग लड्ने एउटा हतियार हो जो सधै कायम रहोस् । शुभकामना ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु मृगौला प्रत्यारोपण सफल रहोस शुभकामनाबाबुराम ज्ञवाली सैनामैना१ रुपन्देही
जन नेता सम्माननीय प्रधानमन्री श्री केपी शर्मा अाेली ज्यू मृगौला प्रत्याराेपणकाे क्रममा अस्पताल मा हुनुहुन्छ, सफल प्रत्याराेपण र शिघ्र स्वास्थ लाभकाे लागी कामना साथै भगवान संग प्रार्थाना छ । 🙏🙏🙏
Get Well Soon Mr. Prime Minister of Nepal
सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यूको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।