NP EN

शुभकामना

ओमप्रसाद उपाध्याय

संमाननीय प्रधानमन्त्रीज्यू को मृगैाला प्रत्यारोपण को सफलताको कामना गर्द छु । मृगैाला दान दिने सदिक्षाजी तथा सम्पूर्ण चिकित्सक टिमलाइ हार्दिक संमान ।।

दिनेश कार्की

मेरो देशको हिम्मतवाला जनताको प्रीय प्रधानमन्त्री ज्यु,अझै मेरो देशलाई कम्तीमा १ दशक तपाईंको नेतृत्व अपरिहार्य छ। समृद्ध नेपाल सुखी नेपालीको अभियान कुनै अबस्य सफल बनाउनु छ। शिघ्र स्वास्थलाभको कामना।

ज्ञानहरि पराजुली

दृढ इच्छा शक्ति र आत्मविश्वासको धनी मनमा पाप नभएका स्पष्ट वक्त्ता सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओली ज्यूको पूर्ण सफलतासहितको स्वास्थ्य लाभको कामना गर्दछु ।

Indra Bahadur Thapa

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपणको सफलताको साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

SUMAN KHADKA

दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन भएका सम्माननीय प्रधानमन्त्री ज्युलाई सफल शल्यक्रियाका साथै स्वास्थ्यलाभको कामना व्यक्त गर्दछुA