NP EN

शुभकामना

Mukesh Kumar Dahal

Sighra Swastha lav ko kamana.

राजेन्द्र भाट

सम्माननीय प्रधान मंत्री जि लाई हिर्दय देखी नै सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु

सन्तोष थकाली

सफल उपचार साथै सिघ्र स्वस्थ लाभको कामना

TKC

आफ्ना प्रिय नेता यसरी रोगले ग्रस्त हुंदा मन कटक्क त काटिन्छनै तर पनि हामि धैर्यपुर्वक भगवानसंग प्राथना गर्दै पर्खेर बसेका छौं, सिघ्र स्वास्थ्यलाभ गरेर हस्पिटलबाट निस्किएको हेर्न।

विश्वमंगल आत्रेय

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा वलीजीकाे मृगाैला प्रत्याराेपण कार्य सफलतापूर्बक सम्पन्न हाेस् ! वहाँकाे शीघ्र स्वास्थ्य लाभकाे लागि राष्ट्रदेव श्रीपशुपतिनाथसंग प्रार्थना गर्दछु ।