देस लाई र जनता लाई हजुर को खाचो छ । कम्रेड हजुर को शिघ्र स्वास्थ लाभ को कामना
स्वास्थ्य उपचार पश्चात् शिघ्र स्वास्थ्यलाभको कामना ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को मृगौला प्रत्यारोपण सफल रहोस सिघ्र स्वास्थ्य लाभको कामना
I pray to God that You have a speedy recovery respected Prime minister Kp Oli jyu.
हाम्राे सुन्दर भबिस्य र सम्बृद्वि नेपाल निर्माणका लागि तपाँइकाे पुर्ण सफल प्रत्यारोपण एवं शिघ्र स्वास्थ्यलाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु ।