सम्माननीय प्रमको अदभुत सहासलाई देख्दा देशभक्तिको भावना अझ उम्लेर अाउछ ।यो देशलाई अझ तपाईको खाचो छ ।मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै सिघ्र स्वास्थ्य लाभको कामना प्रिय बा !!
शीघ्र स्वास्थ्य लाभकाे कामना
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु मृगौला प्रत्यारोपण सफल रहोस शुभकामना
सम्मानीय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यू,आँखा भरी आँसु छ, मनभरी छिटो निको हुनुस भन्ने कामना छ। प्रत्येक अक्षरहरू बोझिला भएका छ्न। निशव्द भएको छु। जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोडदैन ।
सम्माननीय प्रधानमन्त्री केपि शर्मा अाेली ज्यू लाई सफल मृगाैला प्रत्याराेपण तथ शिघ्र स्वास्थ्य लाभकाे कामना।🙏🙏✊✊🙏🙏