NP EN

शुभकामना

Bal bahadur paudel

सम्माननीय प्रधानमंत्री ज्यु काे सफल सल्यक्रीया र स्वास्थ्य लाभकाे कामना गर्दछु।

भक्त कठायत

सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको ज्युको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गर्न लागिएको दोश्रो मृगौला प्रत्यारोपण सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु॥

बालाकृष्ण कँडेल

सम्माननीय वलीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।मलाई पुर्ण विश्वास छ उहाँ पूर्वरत अवस्थामा फर्किनुहुनेछ ।

Subash bhandari

Namaste prime minister I would like to wish allot for your quick recovery. We are eagerly waiting to see in your designated workplace.With best regard

फर्सु राम पाण्डेय

मेरो देशको हिम्मतवाला जनताको प्रीय प्रधानमन्त्री ज्यु,अझै मेरो देशलाई कम्तीमा १ दशक तपाईंको नेतृत्व अपरिहार्य छ। समृद्ध नेपाल सुखी नेपालीको अभियान कुनै अबस्य सफल बनाउनु छ। शिघ्र स्वास्थलाभको कामना।🇳