सम्मानिय प्रधानमन्त्री ज्यु को मृगौला प्रत्यारोपण सफल होस् साथमा शिग्र स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु को रक्षा गर्नु पशुपतिनाथ ।।।
शीघ्रस्वास्थ्य लाभ को कामना प्रधानमन्त्री ज्यु
सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओली ज्यु लाई पुर्ण स्वास्थ्य लाभको लाखौ लाख सुभकामना, नेपाल मै यत्ति ठुलो अपरेसन गराउने अत्तिबिशिस्ट व्यक्ति को नाम मा हजुर को नाम स्वर्ण अक्षर ले लेखिनेछ |
सम्माननीय प्रधानमन्त्री ज्युको दोस्रो मृगौला प्रत्यारोपण सफल होस् । र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।