our Respected Honorable Prime Minister KP sharma oli wishing your successful surgery and also kidney Transplantation. I I wish you for your speedy recovery too.
सम्माननीय प्रधानमन्त्रीज्यू को सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना !!!!!
Respected primeminister K.P. Oli,Me and my family want to heartly express our wishes for successful kidney transplantat.
सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीज्युको मृगाैला प्रत्याराेपण कार्य सफलतापूर्बक सम्पन्न हाेस् ! शीघ्र स्वास्थ्य लाभकाे लागि गुरुदेव श्रीपशुपतिनाथसंग प्रार्थना गर्दछु ।
फेरि एक पटक तिम्राे दरिलाे उठाई देशलाई चाहियकाे छ अनि अभिभावकिय साथ देशलाई चाहियकाे छ विश्वास छ फेरि प्रविधि र तिम्राे उच्च मनाेवल ले तिमी जर्याकजुरुक्क उठने छाै सुखि नेपाल र सम्वृध देश वनाउन ।स्वास्थ