NP EN

शुभकामना

बिजय पौडेल

आदरणीय प्रधानमन्त्री ज्युको स्वास्थलाभको कामना।

विवश कुलुङ

शिघ्र स्वास्थ्य लाभकाे शुभकामना ।

आशिष बास्तोला

सम्माननिय प्रधानमन्त्री ज्यु तपाईं चाडै निको भएर नियमित काम मा फर्किनुहोस , करोडौ जनता तपाईंको स्वास्थ्य लाभ गरिरहेका छन , ! सुखी नेपाली समृद्ध नेपाल को ऐतिहासिक लक्ष्य पूरा हुने मा आशावादी छौ !

Devi Wagle

मंगल हाेस🙏🇳🇵✊🙂💐

सुमन ढकाल

सम्माननीय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना।