NP EN

शुभकामना

पंकज कुमार कर्ण

यहाँको सुस्वस्थ ऐबम दीर्घायुको कामना गर्दछु । चाडो भंदा चाडो सुस्वस्थभै देशको निर्माणको काममाँ यहाँको महत्त्वपूर्ण योगदानको अपेक्षा सहित फेरी पनि सुस्वस्थको कामना गर्दे सफल ऑपरेशनको कामना ।

बसन्त आचार्य

सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।

बिष्णुहरी भण्डारी

हजुरको शीघ्र स्वास्थ्य लाभ तथा सुस्वास्थ्य दीर्घायु को कामना देश र जनता ले छीटै नया जोस का साथ हाम्रो प्रधानमन्त्री ज्यू लाई देख़्न पहियोंस पशुपतिनाथ संग कामना

राजेश श्रेष्ठ

सफल प्रत्यारोपण तथा शिघ्रस्वास्थ लाभकाे कामना, प्रधानमन्त्री ज्यू ।

महानन्द

सम्माननीय प्रधानमन्त्री ज्यु , करौडौं नेपालीको जस्तै मेराे नि हजुर पर्ति आसा छ, यो देश लाई अझै उतार्नु छ , र याे काम हजुर बाहेक अन्य कुनै राजनेता बाट तत्काल त्यति सजिलै सम्भावना देख्दैन।।। ॐॐॐॐ