सिघ्र स्वास्थ लाभ को कामना ।
get well soonA man made of steel
सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्मानन्य प्रधानमन्त्री,नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष ज्यूको किड्नी प्रत्यारोपण पूर्ण रूपमा सफलहोस्,सिघ्र स्वास्थ्यलाभको शुभकामना
मुर्छित सपनाका जागृतगर्ने अभियन्ता।दृढ निश्चयकर्ता नेपालीसमाजको रुपान्तरणकर्ता नेकपाका अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री केपि ओलिको शिघ्र स्वास्थ लाभकोकामना।