NP EN

शुभकामना

Shiva balami

Sighra swasthya laav ko suvakamana

भुपध्वज राई

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलताका साथै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । धन्यवाद।

Krishna Prasad Bhatta

शीघ्र स्वास्थ्य लाभको शुभ कामना सम्माननीय प्रधान मन्त्रीज्यू

Bala Chandra Acharya

सम्माननीय प्रधान मन्त्री ज्यु नमस्कार तपाईको सफतापूर्वक मृर्गौला प्रत्यारोपण र शीघ्र स्वा्थ्यलाभको हार्दिक कामना गर्दछौं।

Balarm shahi

सम्मनिय प्रधान मन्त्री ज्यू नमस्कार हजुर को शीघ्र स्वास्थ्य लाभ को कामना हजुर ले गर्न लागेका संकल्प धेरै राम्रा छन् त्यसलाई निरन्तर दिनु होला भन्ने आम जनता हरु मा आस मरेको छैन ।