Get well soon Dear pm kp sharma oli jyu
सम्माननिय प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।देश लाई हजुरकाे अत्यन्तै खाचाे छ🙇🙇🙏
तपाईं हामी मिलेर यश देशलाई भ्रष्टचार र माफियाकरण मुक्त वनाउन फेरि अझ तन्दरुस्त भई मैदानमा उत्रिनु पर्छ जस्काे लागि मेराे शुभेच्छा एव सफल मृगाैला प्रत्याराेपणकाे शुभकामना ।अभिवादन ।
सम्माननीय प्रधानमन्त्रीज्यू हार्दिक नमस्कार ।सम्माननीयज्यूको इच्छाशक्ति , हिम्मत र परिस्थितिको सामना गर्ने क्षेमता अद्भूत छ । आजको विषम वातावरणमा यहाँको सक्रियता टड्कारो छ । शीघ्र स्वास्थ्यलाभको कामन
समाननिय प्रम ज्यु हजुरलाइ शिघ्र स्वस्थ्य लाभको कामना गर्दछु। हजुरले देखेको समृद्ध नेपाल शुखी नेपाली भन्ने जुन एउटा संकल्प छ मलाई आशा छ यो अबस्य पनि पूरा हुने छ प्रम ज्यु।।।😍