सिंगो देश तपाईको प्रत्यारोपण सफलताको प्रतिक्षामा छ । सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्यू लाई सिघ्र स्वास्थ्य लाभको शुभकामना!
सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्यू को सफल मृगौला प्रत्यारोपण तथा सिघ्र स्वास्थ्य लाभको शुभकामना !
सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।
Sending all my positive and healing thoughts to you and wish you a speedy and full recovery Hon’ble Prime Minister 🙏
देशले छिट्टै एउटा उर्जा शिल तथा नयाँ रुप र जोशसहित को प्रधानमन्त्रि पावोस्। शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।