NP EN

शुभकामना

राजु लामा

सिघ्र स्वास्थ लाभ को कामना साथै देशको भलो गरोस

रमेश कुमार खतिवडा

स्सपस्ट बत्ता सशक्त I like him

इन्द्र बहादुर पान्डे

शिघ्र स्वास्थ्य लाभ को कामना

भरत कुमार श्रेष्ठ

सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।जय होस्।

उमेश बि क

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष के.पी. शर्मा ओलीज्यूको दोश्रो पटक गर्न लागिएको मृगौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद सहित प्रत्यारोपण सफलताको कामना गर्दछ