प्रीय प्रधानमन्त्री,म तपाईको देशप्रेम र राजनैतिक इतिहासबाट लोभिएको मान्छे हु । शरीरभरी रोग बोकेर देशका लागि तपाईले गरेको योगदान अमुल्य छ । तेसैले तपाईं अझ बढी बाच्नुपर्छ। स्वास्थ्यलाभको कामना !!
तपाई को यक सच्चा कार्यकर्ता हु।तपाईलाई शिग्र स्वास्थ लाभको कामना गर्द्छु ।
Wish you speedy recovery
शीघ्र स्वास्थ्य लाभको शुभ कामना सम्माननीय प्रधान मन्त्रीज्यूको
शिघ्र स्वास्थ लाभको शुभकामना सम्माननिय प्र. म ज्यु, देशलाइ तपाइको खाचो छ, भगवान श्री पशुपतिनाथ सङ प्राथना मेरो होनहार दिग्गज तपाइलाइ कुनै दुशित हावाले छुन नसकोस,।