NP EN

शुभकामना

आर्यन तामाङ

शिघ्रस्वास्थ्यलाभ को कामना

Shyam Kandel -Lila

सम्माननिय प्रधानमन्त्री तथा श्रदेय अध्यक्ष कमरेड ।तपाइको दोश्रो मृगौला प्रतिस्थापन कार्य पुर्ण सफलताको कामना। रास्ट्रको लागि कमरेडको योगदान अतुलनीय छ र अझै कमरेडले धेरै काम गर्नु पर्नेछ।

Suman kumar bhandari

सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।

कुष्ण पाैडेल

जसरी मुस्कुराऊदै हस्पिटल प्रगण भित्र छिर्नुभएको छ त्यसरी नै मुस्कुराउँदै छिटो भन्द छिटो शिघ्र स्वास्थ्य लाभ भई पुर्ण समृद्ध नेपाल शुखी नेपाल बनाऊने तपाईँ को त्यो सपनामा अजै शक्तिशाली भएर जनता लाई बिका

Pradip Baral

" जसरी खेलको बीचमा ’राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ।"Lots of Best wishes hon.PM get well soon lots of things to do.