सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरको सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्न चाहान्छु ।
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्न चाहने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूले यहाँ आफ्नाे सन्देश राख्न अनुराेध गर्दछा
प्रधानमन्त्री ज्यू काे सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
कुशल नेतृत्वकर्ता, अद्वितीय असाधारण, जस्तो सुकै परिस्थिति संग पनि सामना गर्न सक्ने क्षमतवान व्यक्तित्व, सम्माननिय प्रधानमन्त्री के. पी शर्मा ओली को सफल शल्यक्रिया तथा सिघ्र स्वास्थ्य लाभ को कामना को
सम्माननिय प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष कमरेड केपि शर्मा वलि ज्युलाई शिग्र स्वास्थ्य लाभको हार्दिक शुभकामना ।🙏🙏🇳🇵🇳🇵