सम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओलि ज्यु लाई शिघ्र स्वास्थ्य लाभको कामना साथै हामी जस्ता राष्ट्सेवकहरुको शुभकामना तथा शुभेच्क्षाले अझ सशक्त राज नेता भएर यो राष्ट्रको सेवा गर्ने प्रेरणा मिलोस शु..
हाम्रो पार्टी नेकपाका श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
प्रम ज्यु, तपाइँ चाडै स्वास्थ्य हुनु होस् आज तपाइँ संगै देश बिरामी छ।यो देशको उपचार तपाइँ बाहेक ले गर्न सक्दैन।सारा देश अहिले स्तब्द बनेको छ। दमकका सबै जनताको तर्फ बाट सिग्र स्वास्थ्य लाभको कामना!!❤️❤
सम्मानीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण सहित सिघ्र सुस्वास्थ्यको हार्दिक शुभकामना ।
सम्माननिय प्रम ज्यु स्वास्थे लाभको शुभकामना हजुर देस र जनताका लागि अझै लामो समय जिबित रहनु पर्छ जनतालाई बाडेका उधारा सपना पूरा गर्नु पर्छ ।