Get well soon....
My Dear PM, wishing you successful surgery & speed recovery of your health. I pray to God for your good health & love life. Get well soon & back to work with more energy & passion.
मेरो देशको मियो, राष्ट्रका राजनेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री ज्युकाे मृगौलाकाे सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभकाे शुभकामना ।
सम्माननिय प्रधानमन्त्री तथा नेकप अध्यक्ष ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना 🌹🌹 मुर्छित सपनाहरु यहाकै कार्यकालमा नेपाल र नेपाली पाउन । Getweel soon mr.pm kp oli.