KP baa . Get well soon.
सम्मानिय प्रधानमन्त्रीकाेमृर्गौला प्रत्यारोपण सफल रहाेस शिघ्र स्वास्थय लाभकाे कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।#Get_well_soon_respected_PM
सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को मिगौला प्रप्यारोपण सफल होस शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
सम्माननिय प्रधानमन्त्री तथा नेकप अध्यक्ष ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना 🌹🌹 मुर्छित सपनाहरु यहाकै कार्यकालमा नेपाल र नेपाली पाउन । Getweel soon mr.pm kp oli.