प्रधानमन्त्रीज्यू ! तपाईको मृगौला प्रत्यारोपण सफल होओस् भन्दै श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु ।
समृद्धिको गोरेटोलाइ मुल बाटो बनाउनु छ । स्वास्थ्य लाभको लागि धेरै धेरै शुभकामना ।
देशलाई असल स्वप्नदर्शी, निडर, साहसी, निष्कलंक पात्रको खाँचो छ । तसर्थ सम्माननीय प्रधानमंत्रीज्यूको शीघ्र पूर्ण स्वास्थ्य लाभको प्रार्थना गर्दै देशले यहांको अझै सेवा चाहेको कुराको हार्दिक कामना छ।
सीघ्र स्वास्थ लाभको कामना प्र.म . ज्यु।।।
नेपाल राष्ट्रका महानायक नेपाली जनताका प्यारो नेता, मुर्छित सपनालाई बिउँताउने स्वप्न द्रष्टा ,विकास भिजनरी तपाईंको सल्यक्रिया सफल रहोस अभुतपुर्व सफतासाथ सम्पन्न होस ,तपाईं धेरै समय बाँच्नु पर्छ ,तपाईकल