सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण तथा सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
देशलाई असल स्वप्नदर्शी, निडर, साहसी, निष्कलंक पात्रको खाँचो छ । तसर्थ सम्माननीय प्रधानमंत्रीज्यूको शीघ्र पूर्ण स्वास्थ्य लाभको प्रार्थना गर्दै देशले यहांको अझै सेवा चाहेको कुराको हार्दिक कामना छ।
सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यूको मृगौला सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ।
wish u for rapid recovery dear Prime Minister……!! 🇳🇵🇳🇵🇳🇵
आदरणीय प्रधानमन्त्री केपि शर्मा ओलिको मिर्गौला प्रत्यारोपण सफल होस ।शिघ्र स्वास्थ्य लाभको कामना ।साथै मृर्गौला दिने ति भगवान रुपि नारि प्रति नमन ...