तपाई ढुङ्गाको काप फोरेर उम्रिएको पीपल हो प्रधानमन्त्रि ज़्यु,तपाईको दोस्रो पटकको मृर्गौला प्रत्यारोपण सफल होस, भनि उहि पशुपतिनाथसँग प्रार्थना गर्दछु...Get well soon PM Jiu...यो देशलाई तपाईकै खाचो छ
स्वास्थलाभको कामना!!!
सम्माननिय प्रधानमन्त्री लाई मृर्गौला सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभको कामना।
Get well soon pm jiu
सम्माननिय प्रधानमन्त्री तथा नेकप अध्यक्ष ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना मुर्छित सपनाहरु यहाकै कार्यकालमा नेपाल र नेपाली पाउन ।🌹🌹🌹