NP EN

शुभकामना

Dambar pd. Dhungana

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा अोलीज्युको मृगौला प्रत्यारोपन सफल भै पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु।

Ganesh Prasad Timsina

सफल मृगाैला प्रत्याराेपण तथा शिघ्र स्वास्थ्य लाभकाे शुभकामना ।

Anita Kumari Dahal

सिघर स्वस्थ लाभ को कामना।

Rajesh shrestha

हजुरको सिग्र स्वास्थ लाभ को कामना गर्दै छु ।

रामेस्वर भारति

प्रधान्मन्त्रीज्यु को सफल शल्यक्रिया को कामना गर्दछु