NP EN

शुभकामना

Gopal kc

नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन गई रहेको मिर्गौला प्रत्यारोपण सफल होस् र छिट्टै निको हुनुहोस् भनी भगवान श्री पशुपतिनाथ प्रार्थना गर्दछु

Padam Bhadur domain magar

Get well soon pm

Anju Kunwar

मृगौलाा सफल प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु 🇳🇵🇳🇵

Sandeep Adhikari

Wish you a very speedy recovery Rt.honourable prime minister!! Country needs you !! We young people have faith in you !! Good luck 😉

सुरज अधिकारी

तपाईं नेपाली जनताको आशा र भरोसाको केन्द्र हो, सफल उपचारको शुभकामना प्रधानमन्त्री ज्यु !