NP EN

शुभकामना

राजेन्द्र कुमार राई

सम्माननिय प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपण सफल होस् र प्रत्यारोपण कार्यमा सरिक सम्पुर्ण बिशेषज्ञ चिकित्सक टोली प्रति पनि कार्य सफल होस भन्ने शुभकामन छ।

नेत्र प्रसाद शर्मा

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्युको मिर्गौला प्रत्यारोपण सफल होओस र शिघ्र स्वास्थ्य लाभ को लागि श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु ।

प्रकाश भण्डारी "बिवेक"

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देश र जनताको समृद्धिको लागी हजुरको अतुलनीय योग्दान कायमै रहिरहोस भन्ने शुभकामना।

गोबिन्द सिंह धामी

स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु।। आशा छ चाडै निको भए फर्कने छौ।।

bharat aryal अनेरास्ववियु

सम्माननीय प्रधानमन्त्रीकाे मृगाैला प्रत्याराेपण सफल हाेस् साथै स्वास्थय लाभकाे कामना ।