NP EN

शुभकामना

रूक्मागत शर्मा

धेरै नेपाली दाजुभाई दिदिबहिनीहरू मृगौला कै कारण देह त्याग गर्न बाध्य भयको परिप्रेक्षमा तपाई २/२ पटक मृगौला प्रत्यारोपण गर्ने अहोभाग्य पाउनु भयको छ। यो नै तपाईको जीवनको महान अवशर हो। यो सुअवशरलाई अधिकत

बिक्रम तिवारी

सम्मानीय प्रम केपी शर्माओलीको मृगौला प्रत्यारोपणको सफलताकोलागि हार्दिक शुभकाना तथा शीघ्र स्वास्थलाभको लागि प्रार्थना गर्दछु ।

Dilli Malla

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल रहोस् र पूर्ण स्वस्थ भई चाँडै नियमित काममा फर्किन सक्नुहोस्, हार्दिक कामना गर्दछु।

दिनेश पोखरेल

आफ्नै देशको सरकारी अस्पतालमा स्वास्थ्योपचार गराउने प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको साहसिक निर्णयको स्वागत गर्दै सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभ एवं दीर्घायुको कामना गर्दछु।

कोसिस घिमिरे

तपाईं देशलाइ समृध्दिमा पुर्याउन सक्ने भिजन भएको नेता हो त्यसैले तपाइको शिघ्र स्वास्थ्य कामना गर्दछु