सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ लाभको कामना ।
तपाइको कल्पनशिल स्वनिर्मित बौद्दिकता संगै ,तपाइको देश भक्ति प्रतिको बलियो सोच संगै ,देश ले तपाईबाट धेरै कुरा पाउनै बाँकी छ, सपना त्यो साम्यवादको देश हित र बिकाश संगै !
शीघ्र स्वास्थ्य लाभको कामना प्र म ज्यु,
३ करोड नेपालीको आशा र भरोशाको केन्द्र, सुखी नेपाली समृद्द नेपालको अभियान्ता सम्माननिय प्रधानमन्त्री ज्यु को सफल सल्यकृया र शिघ्र स्वास्थ लाभको कामना गर्दछु।
May the kidney transplant successful and have his speedy recovery !