NP EN

शुभकामना

राम प्रसाद खनाल

जनताका पृय नेता तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ,हजुरको मृगौला प्रत्यारोपण सफल होस् । अनगिन्ती शुभकामना !! म लगायत नेपाली जनता तपाईंको साथमा छन् ।

पार्वती पौडेल

समृद्द नेपाल सुखी नेपालीको अभिभारा लिएर अहोरात्र राष्ट्र निर्माणमा खटिनुभएका प्रधानमन्त्रीज्यूको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइ शीघ्र स्वास्थ्य लाभको शुभकामना!!!

निमा शेर्पा

सम्मन्निया प्रधानमंत्री केपी शर्मा ओलीज्यूँ तपाईको सुस्वोस्थ्याय सिग्रहा लाभको कामना गर्दाछु र नया ज़िवन सरवत संगै देश र जंतको हितमा कामगर्नु हनेछ भान्ने आशा गर्दछु जय देश जय नेपाल एक युवक

निमा शेर्पा

सम्मन्निया प्रधानमंत्री केपी शर्मा ओलीज्यूँ तपाईको सुस्वोस्थ्याय सिग्रहा लाभको कामना गर्दाछु र नया ज़िवन सरवत संगै देश र जंतको हितमा कामगर्नु हनेछ भान्ने आशा गर्दछु जय देश जय नेपाल एक युवक

गाेकर्ण रसाईली

सम्माननीय प्र.म. ज्यूकाे मृगौला प्रत्याराेपण/ उपचार सफल हाेस कामना