सम्मानिय प्रधानमन्त्री के.पि. शर्मा ओलिज्युको मृगौला प्रत्यारोपण कार्य पुर्ण सफल तथा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
सम्मानिय प्रधानमन्त्री केपि वलि को मिर्गौला प्रत्यारोपण सफल रहोस साथै शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
स्वास्थ लाभको कामना @Pm ju
sammanniya pradhanmantri jiu hajurko safal salyakriyako kamana garda xu sathai hajur susthya vaee afno karyakalma farkana pashupati nathko asirbad milos hajurlai
तपाईले देखाउनु भएको बिकास र समृद्दीको सपना हामी तपाईकै कार्यकालमा पूरा भएको हेर्न चाहिरहेका छौ, त्यसैले प्रधानमन्त्री ज्यु, सफल तथा सिघ्र स्वास्थ्यलाभको कामना।