NP EN

शुभकामना

राम प्रसाद खनाल

जनताका पृय नेता तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ,हजुरको मृगौला प्रत्यारोपण सफल होस् । अनगिन्ती शुभकामना !! म लगायत नेपाली जनता तपाईंको साथमा छन् ।

Rojindra sen

स्वाथलाभ को कामना 🙏🙏🙏❤️

Gopal Kafle

Get well soon PM K. P. Oil

रवि श्रेस्ट

पुर्ण स्वस्थ लाभकाे कामना✊

Sujan Neupane

सम्मानिय प्रधानमन्त्रीकाे मृर्गौला प्रत्यारोपण सफल रहाेस शिघ्र स्वास्थय लाभकाे कामना गर्दछु ।